३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

प्रमुख राजनितिक दललाई लिङ्देनको चुनौती- देश र जनताले महसुस हुने गरि गरेको काम देखाउनुहोस्

कपिलवस्तु ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमाथि कडा टिप्पणी गर्नुभएको छ । अध्यक्ष लिङ्देनले यी तीन प्रमुख राजनितिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु सरह भएको बताउनुभएको छ । साँढेको टाङमुनि बाल्टी थापेर जे गर्दा पनि दुध नदिने बताउदै अध्यक्ष लिङ्देनले यस्ता…