१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते परीक्षण उडान हुँदै

रुपन्देही । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा रहेको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा रुपन्देही मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै अब दुई अन्तर्राष्ट्रिय…