११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

एमसीसीको अनुमोदनले विकासमा महत्त्वपूर्ण उपलब्धि हुने निजी क्षेत्रको दाबी

काठमाण्डौ । अमेरिकी सहायता परियोजना एमसीसी पारित भएकोमा देशको निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपाललगायत संस्थाले आज सोमवार विज्ञप्ति निकालेर एमसीसी पारित हुनु नेपालको पूर्वाधार विकासको लागि सकारात्मक विषय भएको र यसलाई तत्कालै कार्यान्वयनमा लैजान मागसमेत गरेका छन् । उद्योग वाणिज्य महासङ्घले…