काठमाण्डौ । संसद् भवन रहेको नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ । नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडकलाई खाली गराइएको प्रहरीले जनाको छ । यो रुटमा चल्ने गाडीलाई नयाँ बानेश्वर र तीनकुनेबाट डाइभर्सन गरिएको छ । संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।…