दीपा महत, जितपुर । बुद्ध रंगशाला बाणगंगा ४ जितपुरमा विहीबारबाट १२ औँ कपिलवस्तु महोत्सव सुरु भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवको विहीबार गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नु भयो । उद्घाटनन पूर्व स्थानीय विद्यालय तथा सामाजिक संघ…