मयादेवी अनलाइन, चारनम्बर । नेपाल ट्रेड युनियन तिलोत्तमा २ रुपन्देहीले आयोजना गरेको रक्तदानमा १ १ १ युनिट रक्त संकलन भएको छ ।समिति सभापति शोभाखर पाण्डेको अध्यक्षता र काँग्रेश जिल्ला सभापति राम कृष्ण खाँणको प्रमुख आतिथ्यमा मंगलबार भएको कार्यक्रममा १ १ १ युनिट रगत संकलन भएको हो । कार्यक्रममा रक्तदानको लागि बिभिन्न स्थानबाट सर्वसाधारण, दलका नेता…