३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

दाङको बंगलाचुली गाउँपालिकाले बन्द गर्‍यो चुनढुंगा खानी

दाङ । तीन वटा सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेको भन्दै दाङको बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको छ । चुनढुंगा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्ने करिब ४ सय टिप्पर काम नपाएर ग्यारेजमै थन्किएको सिमेन्ट उद्योगहरुले जनाएका छन् । बंगलाचुली गाउँपालिकामा रहेका आ आफ्ना खानीबाट चुनढुंगा…