काठमाडौं । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ ।मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।नेपालका पवन सर्राफले ३ विकेट लिए ।यस्तै…