३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिए

काठमाण्डौ । ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिएका छन् । अर्का एक जना भने बेहोस छन्। ललितपुरको कोञ्ज्योसोम गाउँपालिका ४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनको शिशुको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ । बेहोस अवस्थामा भेटिएका एक जनाको उपचार भइरहेको छ । प्रहरी परिसर ललितपुरका…