३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

पर्यटनमन्त्री आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८१ करोड रुपैयाँ रोयल्टी

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । हिजो आइतवारसम्म सरकारको खातामा क्यासिनो कम्पनीहरूबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन् ।…