मायादेवी अनलाइन, वाणगंगा । बाणगंगाका माओवादी नेता रत्न बहादुर कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नः २ कार्यसमितिले आज आयोजना गरेको एक कार्यक्रममा कार्की कांग्रेसमा प्रवेश गरेका हुन् । वडा नः २ का माओवादी कमिटिका वडा कमिटि अध्यक्ष समेत रहेका कार्की बिभिन्न सघं सस्थामा रही काम गर्दै आएका छन्…