अहमदाबाद । भारतको एक अदालतले ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। गुजरातको अहमदाबादमा भएको शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा अहमदाबाद विशेष अदालतले शुक्रबार ९आज० बम विस्फोटका दोषीलाई उक्त सजाय सुनाएको हो। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अदालत वरपर भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यी शृङ्खलाबद्ध विस्फोटका घटनामा अदालतले ४९ जना अभियुक्तलाई…