३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कपिलवस्तुका ५२ विद्यालय छनौट

विक्रम विश्वकर्मा, कपिलवस्तु । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कपिलवस्तुका ५२ वटा विद्यालय छनौट भएका छन्। जिल्लाका १० वटै पालिकाबाट ती विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रम अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको नामावली सार्वजनिक भएअनुसार कपिलवस्तुका ५२…