३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

गजेहडामा खुल्यो वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि,सांसद पन्थीद्धारा उद्घाटन

अनिश बन्जाडे, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा लि सन्चालनमा आएको छ । नगरको वडा नं ४ गजेहडामा आजबाट बिधिवत रुपमा गुणस्तरीय सामग्री र ग्राहकको मागलाई परिपुर्ति गर्नका लागि सुबिधा सम्पन्न हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आएको हो । बुधबार एक औपचारीक कार्यक्रमका प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको छ ।…