३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

‘ए’ डिभिजन लिग : ११औँ चरणका खेल आजदेखि

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि ११औँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । बिग्रेड ब्वाइज र च्यासल युथ क्लब दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्दैछन् । ब्रिगेड १० खेलमा ६ अङ्क जोडेर १३औँ स्थानमा रहेको छ भने समान खेलमा ५ अङ्क जोडेको च्यासल पुछारमा…