२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

रुपन्देहीको तिलोत्तममा रोजगार प्रवर्द्धनका लागि ६ महिने सिलाई कटाई तालिम

बुटवल । रुपन्देहीको तिलोत्तमामा ६ महिने सिलाई कटाई तालिम तथा रोजगार प्रवर्द्धन कार्यक्रम आइतबारदेखि सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग र नसिब गार्मेन्ट उद्योग प्रालिको व्यवस्थापनमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्यसहित तालिम सुरु भएको हो । तालिमको उद्दघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले रोजगारी सृजना गर्ने लक्ष्य सहित ५० जनालाई सहभागी गराई ६…