२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

झापाको मगमग चाउचाउ उद्योगमा आगलागी

काठमाण्डौ । झापाको चीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताउनुभयो। ठूलो सङ्ख्यामा नेपाली…