९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कोभिडका कारण अर्घाखाँचीको सुपादेउराली मन्दिर बन्द

अर्घाखाँची । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएको कारण मन्दिरहरुमा भिडभाड हुनाले संक्रमण बढ्ने भन्दै देशका विभिन्न धार्मिक स्थल मठ हरुमा दर्शन गर्न रोक लगाएको छ । जस्को प्रभाव अर्घाखाचीको सन्धिखर्क ७ मा अवस्थित नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीमा पनि आज मिती २०७८ माघ महिनाको ७ गतेका दिन देखि मन्दिरको मुल ढोका बन्द…