१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

भारतमा कोरोना सङ्क्रमण दर घट्दै

एजेन्सी । भारतमा शुक्रबार २ लाख ३५ हजार ५३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस दौरान ३ लाख ३५ हजार सङ्क्रमित निको भएका छन् । त्यस्तै, थप ८७१ जनाले ज्यान पनि गुमाएका छन् । यसअघि बिहीबार देशमा २ लाख ५१ हजार २०९ जना सङ्क्रमित फेला परेका थिए भने ६२७ जनाले ज्यान गुमाएका थिए…