१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारीमा छौ : मन्त्री भुसाल

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ । आज सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाण्डौमा आयोजना गरेको नेपाल पावर मार्केट समिटु लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्‍याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसको अनुमति दिने तयारी गरेको बताउनुभएको…