परासी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १७ दिनमा १ सय २ जना फरार अभियुक्त पक्राउ गरेको छ । मिसन नै बनाएर प्रहरी परिचालन भएपछि २७ वर्षदेखि २ वर्षसम्म फरार रहेका अपराधी पक्राउ परेका हुन् । अदालतबाट सजाय तोकिएका तर फरार रहेका व्यक्तिलाई अहिले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । यसैगरी पश्चिम…