७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

आज कुनकुन नदीमा छ बाढीको जोखिम ?

काठमाडौं ।बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी हावाले अहिले देशभर वर्षा गराइरहेको छ। अहिले मधेस प्रदेशदेखि लुम्बिनीसम्म वर्षा भइरहेको छ। सबैतिर मध्यम वर्षा भइरहेको छ। यद्यपि शनिबार दिउँसो अर्को प्रणाली भित्रँदै गरेकाले त्यसले ठूलो वर्षा गराउने सम्भावना छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूको अवस्था सतर्कता तह भन्दा तलै रहनेछ। शनिबार दिउँसोदेखि मधेस,…