६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

बेपत्ता पौडेलबारे सत्य तथ्य बाहिर ल्याउन नेकपा (एस) शिवराजको आग्रह

मायादेवी अनलाइन, जितपुर । ३ दिनदेखि बेपत्ता विक्रम पौडेलको खोजिकार्यमा लाग्न नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटीले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै शिवराज नगरपालिका ५ निवासी पौडेलको खोजी गरि सत्यतथ्य बाहिर ल्याउन प्रशासनलाई आग्रह गरेको हो । पार्टी नगर कमिटी अध्यक्ष सरोज पौडेल र सचिव विष्णु पाण्डेद्धारा जारी विज्ञप्तीमा पौडेलको खोजी…