२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

माधव नेपाल आज बुटवल आउँदै, पार्टी कार्यालयको उद्घाटन गर्नुहुने

बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आज बुटवलमा आउने भएका छन । नेकपा एकीकृत समाजवादी रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एंव प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुटवल आउने भएका हुन् । नेकपा एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी…