१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम ९प्रयास०लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । सलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाए । यस्तै तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् भने सचिवमा काभ्रेका…