६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

काठमाण्डौ–बैंकक उडान फेरि सुरु हुँदै

काठमाण्डौ । कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाण्डौ–बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच आज बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाण्डौ–बैंकक नियमित उडान गरिने जानकारी दिनुभएको हो । भेटका क्रममा…