ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा रहेको ककनी मन्दिर दर्शनका लागि गएका चार जनाको जीप दुर्घटनामा ज्यान गएको छ ।ककनी मन्दिर जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोसी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा सडकबाट झन्डै ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ज्यान गुमाउनेमा सबै सिद्धिचरण नगरपालिका…