१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

जीप दुर्घटना हुँदा प्युठानमा चालकको ज्यान गयो

प्युठान ।प्युठानको मल्लरानी गाउँपालिका ३ बुकेनीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा २९ वर्षका चालक गोरख पुनको घटनास्थलमै ज्यान गएको हो । बुकेनीबाट खलङ्गाका लागि छुटेको रा १ ज १९९२ नम्बरको गाडीमा दुई जना रहेकामा सहचालक भने घाइते भएका छन्। सहकचालक प्युठान नगरपालिका ४ बस्ने १६ वर्षीय विवेक…