२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

भाइटिकाको मुखैमा के भयो यस्तो ? ग्यास पड्किँदा एकै परिवारका ४ जनाको मृत्यु

ललितपुर । भाइटिकाको मुखैमा ललितपुरको एक परिवारमा वियोग सिर्जना भएको छ । आगोलागिपछि ग्याँस पड्किएर एकै परिवारका ४ जनाको मृत्यु भएपछि ताम्राकार परिवारमा वियोग सिर्जना भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुरको पाटन मंगलबजार नजिक चक्रबहीको एक घरमा आगलागी भइ खाना पकाउने ग्यास सिलिन्डर पड्किएपछि घटना भएको हो ।…