१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त…