१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

‘एक पाउण्ड’ को शिशुलाई विश्वकै कम तौलको प्रमाणपत्र

काठमाडौँ । अमेरिकामा जन्मिएको एक शिशुलाई विश्वकै कम तौल भएको घोषणा गरिएको छ ।अलाबाको बर्मिङ्घममा एक पाउण्डको शिशु जन्मिएको थियो । २१ हप्तामा जन्मिएका कर्टिस मीन्सको तौल जम्मा ४ सय २० ग्राम थियो । यो शिशुलाई विश्वकै सबैभन्दा सानो बच्चा घोषणा गरिएको हो । सामान्यतया गर्भ रहेको ४० हप्तामा शिशु जन्मने भए पनि कर्टिस २१…