७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मनाङको बाढी पहिरो प्रभावित अनुगमनमा गृहमन्त्री खाँण

मनाङ ।गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोले क्षति पुर्‍याएको मनाङको बिहीबार अनुगनमन तथा निरीक्षण गरेका छन्। उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुनर्निर्माणका बारेमा जानकारी गराएका छन्। सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन…