१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

प्रधानन्यायाधीश जबराले तोके ६ इजलासमा ७ मुद्दाको पेसी

काठमाडौ ।रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्। प्रधानन्याायधीशले सोमबार आफ्नो पनि इजलास तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले पनि मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर, प्रधानन्यायाधीश…