१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

नारायणकाजी श्रेष्ठको प्रस्ताव : राजदूत नियुक्तिमा भागबन्डा नगरौं

काठमाडौ ।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले रिक्त राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा गर्न नहुने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले तीन राजदूत नियुक्ति गरिसकेको भन्दै उनले बाँकी राजदूत नियुक्तिमा भागबन्डा नगर्न आग्रह गरेका छन्। राजदूत नियुक्तिमा भागबन्डाभन्दा छुट्टै साझा सूची बनाउन उनले प्रस्ताव अगाडि सारेका छन्। अब छिट्टै राजदूतहरुको नियुक्ति प्रकृया अघि बढ्ने होला। यद्यपि प्रधानमन्त्रीले…