४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

सरसफाई र गोडमेलपछि कपिलधामस्थित ‘लायन्स पार्क’ भयो चिटिक्क

मायादेवी अनलाइन, चारनम्बर । सरसफाई र गोडमेल गरेपछि कपिलववस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ को कपिलधाममा रहेको लायन्स पार्क चिटिक्क परेको छ । लायन्स क्लव अफ कपिलवस्तुले गर्ने बिभिन्न मानवीय, सामाजिक र बातावरणीय सरसफाई कार्यक्रम अन्तर्गत शनिबार भएको क्लिननेस कार्यक्रमले लायनस पार्क चिटिक्क परेको हो । धामको ध्यानकेन्द्र नजिकै करिब २ कट्ठा जग्गमा रहेको पार्कमा…