मायादेवी अनलाइन, चारनम्बर । आज नेपालीहरुको महान चाड विजया दशमी, अर्थात् दशैँको मुख्य दिन । सबैले निधारभरी अक्षता र जमरा ग्रहणगरी भव्यताका साथ दशैँ पर्व मनाउँदै छन् । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा…