२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

रुपन्देही बाट भन्सार छलेर गोदामा राखिएको २५ लाख बराबरको सामान बरामद

रुपन्देही ।रुपन्देही प्रहरीले दसैंमा बेचबिखन गर्न भन्सार छलेर ल्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका २ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको…