काठमाण्डौ ।चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ। चीनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना भएको ताइवानले दाबी गरेको छ । दुई चरणमा परमाणु क्षमतायुक्त बम र जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । चिनियाँ जहाजहरु…