२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

ताप्लेजुङका नौ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

काठमाण्डौँ ।जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित ताप्लेजुङका नौ जना जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टीका पक्षमा आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २ का सदस्य पूर्णबहादुर कामी,…