मायादेवी अनलाइन, वाणगंगा ।अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज शुक्रबार तौलिवामा ७ दलले संयुक्त विरोध प्रर्दशन गर्ने भएका छन् । एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई लागू गर्न नहुने माग सहित जिल्लाका ७ कम्युनिष्ट घटकले विरोध प्रर्दशन गर्न लागेका हुन् । विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी…