२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

श्रीलंकासँग दक्षिण अफ्रीका पराजित

काठमाडौं । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।कोलम्बोमा बिहीबार राति श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको हो । यस जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ ।दुई टिमबीचको दोस्रो खेल शनिबार हुनेछ ।श्रीलंकाले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट…