२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

अनेरास्ववियु दाङका संयोजकले मेसुलाई भौतिक कारबाहीको धम्की दिएपछि प्रदर्शन

दाङ ।राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी संघर्षमा उत्रिएका छन्। तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै आइतबार सडकमा आएका हुन्। बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट सुरू भएको विरोध र्‍यालीले बजार परिक्रमा गरेको थियो।…