२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

काँग्रेशले ७७ वटै जिल्लामा एकसाथ वडा अविधेशन गर्ने

काठमाण्डौँ ।नेपाली कांग्रेसमा देशका सबै (७७ वटै) जिल्लामा एकसाथ वडा अविधेशन गर्ने सहमति भएको छ। चाक्सीबारी स्रोतका अनुसार शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच देशभरका वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।