७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आज पनि देशभरका बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै

मायादेवी अनलाइन, वाणगंगा । शनिबार खान छुटेका बालबालिकालाई आजपनि भिटामिन ‘ए’ खुवाईदै छ । शनिबार देखि सुरु भएको अभियानमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि (अल्बान्डाजोल), ६ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिइने छ…