२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

केन्द्रीय कमिटी बैठक सकेसम्म आजै सक्ने माओवादी स्थायी समितिको निर्णय

काठमाण्डौ ।नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सकेसम्म आज नै केन्द्रीय कमिटीको बैठक सक्ने गरी अघि बढ्ने निर्णय गरेको छ । बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी…