७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुको भलवाड र चन्द्रौटामा आज ‘सरायें नाच’ निकालिदैं

मायादेवी अनलाइन, वाणगंगा ।  हिन्दूहरुको ठूलो चाड विजयादशमी अन्तर्गत शुक्रबार त्रयोदशीको दिन कपिलवस्तुको भलवाडमा रहेको दुर्गा मन्दिरमा पनि सरायें नाच निकालिने भएको छ । परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि आज सरायें नाच सुरु गरिने बताइएको छ । पूजाघरमा राखिएको फूलपाती बिर्सजनका लागि बाजागाजा सहितको टोली नजिकैको खोलामा सरायें खेली विर्सजन गर्ने वताईएको छ ।…