२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023

आज विश्व अहिंसा दिवस, महात्मा गान्धीको जन्मदिन पनि

काठमाण्डौं ।  आज अक्टोबर महिनाको २ तारिख, विश्वभर अहिंसा दिवस मनाइदै छ । विश्वले मनाउने अहिंसा दिवस विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणका लागि हिंसाको मार्ग अवलम्बन नगर्नु भन्ने सिद्धान्तमा आधारित छ । आजको दिन विश्वमै अहिंसाका लागि विश्व समाजले मानेका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । उनका नुन…