१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

काभ्रेमा मिनिट्रक दुर्घटना हुदा दुई जनाको मृत्यु

काभ्रे । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको साँझाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य थुप्रै घाइते भएका छन्। महाभारत गाउँपालिका १ र २ का स्थानीय चढेर बनेपा आउँदै गरेको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। ३५९५ नंबरको मिनिट्रकमा करिब ३५ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा…