काठमाण्डौँ । देशभरका ३५ हजार सामुदायिक विद्यालयमध्ये तीन हजार पाँच सयभन्दा बढीमा २५ भन्दा कम विद्यार्थी छन् । एक सयभन्दा कम विद्यार्थी हुने विद्यालयको संख्या १४ हजारभन्दा बढी छ । भर्चुअल कक्षामा सहभागी हुन नसकेका र सहरबाहिर कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने विषयमा बहस सुरु भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा…