२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

दीप मिलनले पाए एनआरएनए कतारको साहित्य पुरस्कार

कपिलवस्तु ।विगत लामो समयदेखि कतारमा कार्यरत रुपन्देही रुद्रपुरका दीप मिलनलाई गैर आवासीय नेपाली संघ कतारले सम्मान गरेको छ । कतारमा रहेर नेपाली भाषा तथा साहित्यको माध्यमले नेपाली समाजलाई एकीकृत तथा भाषा साहित्यको संरक्षण कार्यमा गरेको मेहनतको मूल्यांकन गर्दै गैर आवासीय नेपाली संघ कतारले नवौं महाधिवेशनको अवसरमा पुरस्कृत गरेको हो । संघले नगद १५,००१ रुपैयाँ र…