२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

कोरोना संक्रमित किशोरीलाई पनि छोडेनन् इन्जिनियरले, करणी आरोपमा पक्राउ

रोल्पा। रोल्पाको रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजिटिभ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक…